बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
राजनीति

रास्वपाको चुनावी आँधी : कांग्रेस-एमाले र नेकपा दोहोरो अंक छुन संघर्ष गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
रास्वपाको चुनावी आँधी : कांग्रेस-एमाले र नेकपा दोहोरो अंक छुन संघर्ष गर्दै
काठमाडौं, फागुन २२ :

प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहज बहुमततिर अघि बढेको देखिएको छ। 

रास्वपाले प्रत्यक्षतर्फ ९० भन्दा धेरै क्षेत्रमा बलियो अग्रता कायम गरेको छ।  यो क्रम अझै बढ्ने देखिएको छ। युवा पुस्ताको समर्थन पाएको रास्वपाको परिणामले देशमा ठूलो उलटफेरको संकेत दिएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको मत परिणाम हेर्दा एकदमै कमजोर देखिएका छन् । पहिलाका ठुला पार्टी भनिएका उनीहरुलाई  अहिले अग्रतामा दोहोरो अंक छुन पनि मुस्किल भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार