बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश कोसी प्रदेश

झापा-५ मा ओलीभन्दा बालेन ४ हजार मतले अगाडि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
झापा-५ मा ओलीभन्दा  बालेन ४ हजार मतले अगाडि
झापा, फागुन २२ :

झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली बालेन्द्र शाहभन्दा पछाडि परेका छन् । अहिलेसम्म ७ हजार ६ सय ५१ मत गणना गर्दा बालेन ५ हजार २ सय ५४ मत पाएका छन् ।  ओलीले १ हजार २ सय ५४ मत पाएका छन् ।

बालेन्द्र शाह निकै अगाडि रहेका छन् । श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत प्राप्त गरेका छन् । झापा-५ मा कांग्रेसकी मन्धरा चिमरियाले १८५, नेकपाका रञ्जित तामाङले १२९ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार