बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

मौन अवधिमा गलत काम भएको पाइए कारबाही गर्न आयोग पछि हट्दैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ फागुन, २०८२ मा प्रकाशित
मौन अवधिमा गलत काम भएको पाइए कारबाही गर्न आयोग पछि हट्दैन
काठमाडौं, फागुन १९ :

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचनको मौन अवधिमा सबैले आचारसंहिता पालना गर्नेमा विश्वस्त छन्। उनले अनियमित काम गर्नेलाई पहिचान गरी कारबाही गर्ने समेत बताए ।

निर्वाचन आयोगले मतदान स्थलको ३ सय मिटर वरिपरि प्रचार सामग्री हटाउन र सामाजिक सञ्जालमा गलत प्रचार रोक्न आग्रह गरेको छ।

उनले भने, ‘कुनै कानुनले निषेध गरेको कुरा भयो भने  त्यस्ता उम्मेदवारको मनोनयनपत्र खारेज गर्छौं ।’ यदि त्यस्तो कुनै गलत काम भयो भने त्यस्तो सूचना निर्वाचन आयोगलाई दिनुस् आयोगले कारबाही गर्छ उनले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार