शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

एभरेस्ट र बसेरा होटेलले तीन-तीन लाख रुपैयाँ जरिवाना तिरे

· मंगलबार, १६ असोज, २०८१ मा प्रकाशित
एभरेस्ट र बसेरा होटेलले  तीन-तीन लाख रुपैयाँ जरिवाना तिरे
काठमाण्डौं, असोज १६ :

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एभरेस्ट होटेल र बुटिक होटल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका  सामान फेला परेको र बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको थियो ।

विभागले चाडबाड नजिकिएसंगै अनुगमन पनि गरिरहेको छ ।

एभरेष्ट र बसेरा दुवै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना गरिएको विभागको भनाई छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार