शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा

· सोमबार, १५ असोज, २०८१ मा प्रकाशित
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा
काठमाण्डौं, असोज १५ :

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको छ ।

उमेर हद तोक्ने कि नतोक्ने भन्ने बिषयमा तीव्र विवाद भएपछि यस विषयमा कुनै निर्णय हुन सकेको छैन । हुलदङ्गा भएपनि प्रहरीले अहिले अवस्थालाई सामान्य  बनाएको समाचार छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार