शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेसले आइतबार ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ फागुन, २०८२ मा प्रकाशित
कांग्रेसले आइतबार ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने
काठमाडौं, फागुन १ :

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ ‘प्रतिज्ञापत्र’ यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने जनाएको छ ।   

पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । निर्वाचन आयोगले दलहरुलाई यही फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर एकप्रति आयोग समक्ष बुझाउन दलहरुलाई पटकपटक आग्रह गर्दै आएको छ । केही दिन यता दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार