बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

कांग्रेस प्रवक्ता भन्छन्- रवि र बालेनले रहरले एकता गरेका होइनन्, अरुले नै गराइदिएका हुन्

गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबीच तुलनै हुन सक्दैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ माघ, २०८२ मा प्रकाशित
कांग्रेस प्रवक्ता भन्छन्- रवि र बालेनले रहरले एकता गरेका होइनन्, अरुले नै गराइदिएका हुन्
काठमाडौं, माघ २८ :

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले रवि र बालेनले रहरले नभइ अरुले नै एकता गराइदिएको बताएका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले रास्वपामा बालेन एकीकृत भएको विषयमा आफ्नो धारणा राखेका हुन् ।

सहकारी ठगीमा मुछिएर रविको आकर्षण घटेपछि जनतालाई झुक्याउन बालेनलाई देखाएर भोट बटुल्ने प्रयास भइरहेको प्रवक्ता चालिसेको आरोप थियो। प्रवक्ता चालिसेले कांग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबिच तुलना नै हुन नसक्ने बताए ।

एक फरक प्रसंगमा चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतिय प्रणालीजस्तो हुनपुगेको पनि प्रवक्ता चालिसेले बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार