बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश कोसी प्रदेश

घनश्याम भुसालको आरोप : रास्वपा निश्चित विचार र सिद्धान्त नभएको पार्टी हो

चुनावपछि पनि मुलुकले निकास पाउँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ माघ, २०८२ मा प्रकाशित
घनश्याम भुसालको आरोप : रास्वपा निश्चित विचार र सिद्धान्त नभएको पार्टी हो
झापा, माघ १६ :

नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने दाबी गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले देश थप दुर्घटनातर्फ जाने बताएका हुन्

भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित गर्दै ‘भूइँफुट्टा’पार्टीको संज्ञा दिए। उनले रास्वपाको न कुनै निश्चित विचार र सिद्धान्त नभएको बताए । चुनावले मुलुकको समस्या समाधान गर्नुपर्ने भए पनि वर्तमान अवस्थामा त्यो सम्भव नदेखिएको बताए। उनले पुराना पार्टीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार