शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश गण्डकी प्रदेश

शिक्षामन्त्री पुनको राजीनामासँगै उम्मेदवारी दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
शिक्षामन्त्री पुनको राजीनामासँगै उम्मेदवारी दर्ता
काठमाडौं, माघ ६ :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएसँगै उम्मेदवारी दर्ता गरेका छन् । आज बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्कीसमक्ष  राजीना पेस गरेका पुनले म्याग्दीबाट प्रतिनिधिसभास सदस्यमा उम्मेदवारी दिर्ता गराएका छन् ।

पुनसँगै वर्तमान सरकारका चार मन्त्री राजीनामा दिएर चुनावमा उठेका छन् । कुलमान घिसिङ्, जगदीश खरेल र बब्लु गुप्ता राजीनामा दिएर चुनावमा उठेका छन् । कुलमान उज्यालो पार्टीबाट काठमाडौं ३ बाट उठेका छन् ।खरेल रास्वपाबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ र गुप्ता सिराहा १ बाट चुनाव लड्दैछन् । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार