बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति प्रदेश बागमती प्रदेश

कांग्रेस कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
कांग्रेस कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइयो
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । बुढानीलकण्ठ नगरपालिका-७स्थित उनकाे निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा खतरा हुन नदिन खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाे भनाइ छ । 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन चलिरहेको छ ।  कांग्रेसका धेरैजसाे प्रतिनिधि विशेष महाधिवेशनमा उपस्थित देखिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार