बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम नमुना मतपत्र छापिँदै [तस्वीरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ पुस, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम नमुना मतपत्र छापिँदै [तस्वीरसहित]
तस्विर : रासस
भक्तपुर, पुस २४ :

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो चरणको नमुना मतपत्र छपाइको काम सुरु भएको छ । 

जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा धमाधम  मतपत्र छपाइको काम भइरहेको छ । प्रत्यक्ष र समानुपातिकका लागि मतपत्र छाप्नुपर्नेछ ।

समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाए पनि १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने हुँदा मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार