बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कुलमान,रवि र बालेनबीच सहमति, आगामी निर्वाचनमा सँगै जाने

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टीलाई उपसभापति दिने गरी सहमति भएको हो । साथै घिसिङको टिमबाट १८ जनालाई समानुपातिकमा समावेश गरिने भएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १४ पुस, २०८२ मा प्रकाशित
कुलमान,रवि र बालेनबीच सहमति, आगामी निर्वाचनमा सँगै जाने
काठमाडौं, पुस १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ। 

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टीलाई उपसभापति दिने गरी सहमति भएको हो । साथै घिसिङको टिमबाट १६ जनालाई समानुपातिकमा समावेश गरिने भएको छ ।यसअघि रवि र बालेनबीच पार्टी सभापतिमा रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको छ। 

आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताए। तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। उनले भने,‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडे।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार