काठमाडौं, मंसिर २४ :
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले काठमाडौं–४ बाट १० जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समितिको बुधबार बिहान बसेको बैठकले माघ ११ गते हुने निर्वाचनका लागि नाम टुंगो लगाएको हो।
सिफारिस सूचीमा सुदर्शन आचार्य, उमेश थानी,अरुणकुमार सुवेदी, कर्माछिरिङ शेर्पा, दिव्यमणि राजभण्डारी,अनारदेवी बस्नेत, कमला शर्मा राई, सत्यमान लामा, शशि रिमाल र नर्मदा पोखरेल रहेका छन्।
पार्टी भित्रको भागवन्डाको आधारमा नाम सिफारिस भएका छन् । यद्यपि सिफारिसमा परेका अधिकाशं बौद्धिक व्यक्ति हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’