शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पहिरोले मध्यपहाडी लोकमार्गका दर्जनौँ ठाउँमा क्षति 

· बुधबार, १० असोज, २०८१ मा प्रकाशित
पहिरोले मध्यपहाडी लोकमार्गका दर्जनौँ ठाउँमा क्षति 
काठमाण्डौँ , असोज १० :

पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ- बुर्तिबाङ खण्ड अन्तर्गत गलकोट क्षेत्रको सडकमा क्षति पुर्‍याएपछि जोखिम मोलेर सवारी साधन चलाउनुपर्ने बाध्यता बनेको छ।

वर्षासँगै आएको पहिरोले त्यस क्षेत्रको लोकमार्गमा दर्जनौँ स्थानमा क्षति पुर्‍याएको छ।

ठाउँठाउँमा पहिरोले सडक बगाउनुका साथै पुरिएका कारण चाडवाड नजिकिँदै गर्दा यात्रा जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार