बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
अर्थतन्त्र बैंक/बीमा

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

महत्वपूर्ण कागजातहरू नियन्त्रणमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
काठमाडौं, मंसिर १४ :

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज पक्राउ गरेको छ। ठगीसम्बन्धी अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो।

यसअघि, सीआईबीले कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै विभिन्न महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। साथै, कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई समेत पक्राउ गरिएको थियो।

सीआईबीले करिब ९८ करोड रुपैयाँ ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ। उक्त घटनाबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएपछि अनुसन्धान तीव्र पारिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार