बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश कोसी प्रदेश

कांग्रेस उपसभापति गुरुङ भन्छन्- ट्रेड युनियन प्रजातन्त्रको जरा हो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
कांग्रेस उपसभापति गुरुङ भन्छन्- ट्रेड युनियन प्रजातन्त्रको जरा हो
विराटनगर, मंसिर ११ :

नेपाली कांग्रेसका  उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताएका छन् । बिहीबार विराटनगरमा आयोजना गरिएको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि विकास बैङ्कको ८ औँ केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन्।

नेता गुरुङले २०४६ सालको आन्दोलन कर्मचारीको पेन डाउनले गर्दा पनि सफल भएको बताए । उनले कर्मचारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकार तयार हुनुपर्नेमा जोड दिँदै कृषि विकास बैंकले  किसानलाई सहयोग गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार