शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
राजनीति

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले जाँतो चिह्नमा चुनाव लड्ने

निर्वाचन आयोगमा निवेदन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले जाँतो चिह्नमा चुनाव लड्ने
काठमाडौं, मंसिर १० :

निर्वाचन आयोगमा धमाधम दल दर्ता गराए नयाँ तथा पुराना दलहरु निर्वाचन तर्फ केन्द्रित भएका छन् । कतिपय दलहरुले दल दर्ताको प्रमाणपत्र पाएसँगै विचार मिल्ने कुनै अर्को दलसँग मिलेर चुनाव लड्ने घोषणा गर्न थालेका छन् ।

यसैक्रममा जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन निवेदन दिएका छन् । तीन दलले नागरिक उन्मुक्तिको जाँतो चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।

तत्काल  पार्टी एकीकरण गर्न सम्भव नभएपछि ती दलहरु एउटै चुनाव चिह्नमा चुनावमा होमिने भएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार