शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

समीरको ह्याट्रिकसँगै नेपालको पहिलो जित

· सोमबार, ८ असोज, २०८१ मा प्रकाशित
समीरको ह्याट्रिकसँगै नेपालको पहिलो जित
काठमाण्डौं, असोज ८ :

समीर तामाङको ह्याट्रिकसँगै नेपालले एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ।

आज भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको हो। पहिलो खेलमा भने कम्बोडियासँग नेपालले ४-१ को हार बेहोरेको थियो।

खेलको ३२औं मिनेटमै समीरले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि समीरले नै अग्रता दोब्बर बनाए।८४ मिनेटमा समीरले नै ह्याट्रिक गरेपछि घरेलु टोलीलाई नेपाल स्तब्ध पार्न सफल भएको हो।

तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चाइनिज ताइपेइले गोल गर्दै खेल २-१ को स्थितिमा ल्यायो।

८४ मिनेटमा समीरले नै ह्याट्रिक गरेपछि घरेलु टोलीलाई  स्तब्ध पार्न नेपाल सफल भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार