शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

गर्मीका कारण रौतहटमा विद्यार्थी बेहोस

· सोमबार, ८ असोज, २०८१ मा प्रकाशित
काठमाण्डौं, असोज ८ :

अत्याधिक गर्मीका कारण रौतहटको एक विद्यालयका ३ जना विद्यार्थी बेहोस भएका छन् ।

जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा रहेको माध्यमिक विद्यालयमा पढ्ने ३ जना विद्यार्थी गर्मीले बेहोस भएका हुन्  ।

आज बिहानैदेखि चर्को घाम लागेका कारण अत्याधिक गर्मी भइ एक्कासी बेहोस भएका ३ जना विद्यार्थीको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको बताईएको छ ।

उनीहरुको अवस्था सामान्य रहको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।अत्याधिक गर्मी हुँदा रौतहटको जनजीवन प्रभावित बनेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार