शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पशुपतिनाथ परिसरमा सेनाको सरसफाइ

बालाचतुर्दशीको फोहोर हटाइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ मंसिर, २०८२ मा प्रकाशित
पशुपतिनाथ परिसरमा सेनाको सरसफाइ
काठमाडौं, मंसिर ४ :

पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशी अवसरमा शतबीज छर्दा उत्पन्न भएको फोहोर  नेपाली सेनाले बिहीबार सरसफाइ गरेको छ।

बालाचतुर्दशीका दिन आफ्ना पितृको स्मृतिमा जागराम बसेर शतबीज छर्ने परम्परा अनुरूप पशुपति क्षेत्र, कैलाश डाँडा,१०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा लगायतका स्थानमा सयौँ भक्तजनले शतबीज छरे ।

उक्त फोहोर व्यवस्थापनका लागि नेपाली सेनाको टोली परिचालन गरी मन्दिर परिसरदेखि वरपरका क्षेत्रमा सफाइ गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि बालाचतुर्दशीमा भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार