शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

पेट्रोल र डिजेलको मूल्य बढ्यो, एक लिटरको कति?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २९ कात्तिक, २०८२ मा प्रकाशित
पेट्रोल र डिजेलको मूल्य बढ्यो, एक लिटरको कति?
काठमाडौं, कात्तिक २९ :

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार, पेट्रोलको मूल्यमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँको वृद्धि गरिएको हो। यो नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ।

भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यसूची पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएको छ। यद्यपि, उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपाल आयल निगमले मूल्य वृद्धि २ रुपैयाँ पेट्रोल र ३ रुपैयाँ डिजेलमा मात्रै गरेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार