काठमाडौं, कात्तिक २७ :
काठमाडौं महानगरले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनाइएका संरचनामा डोजर लगाएको छ । नेपाल स्काउटको जग्गामा लैनचौर व्याङ्केट सञ्चालन गर्दै आएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले बक्तौता भुक्तान नगरेपछि महानगरले डोजर चलाएको हो ।
उक्त जग्गा पूर्वमन्त्री दीपक खड्का संचालक रहेको कम्पनीले २०६५ सालमा दश वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको अवधि २०७५ सालमा समप्त भएपनि कम्पनीले जग्गा फिर्ता नगरेपछि विवाद कम्पनी र स्काउटबीचको विवाद अदालतसम्म पुगेको थियो ।
अदालतले स्काउटका पक्षमा फैसाल गरेपनि कम्पनीले जग्गा नछाडेपछि पछिल्लो समय महानगरले सात दिनको अल्टिमेटमसहितको सूचना प्रकाशित गरेको थियो । तोकिएको समयभित्र वक्यौता भुक्तानी र जग्गा खाली नभएपछि बिहीबार महानगरले डोजर चलाएर संरचना भत्काएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
थप समाचार