शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार

७ जिल्लामा नयाँ सीडीओ, ५८ सहसचिव र उपसचिवको सरुवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
७ जिल्लामा नयाँ सीडीओ, ५८ सहसचिव र उपसचिवको सरुवा
काठमाडौं, कात्तिक २६ :

गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवको  सरुवा गरेको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णय अनुसार सात जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाइएका छन्।

जसअनुसार मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दीपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा वासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई सीडीओ नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अन्य सहसचिव र उपसचिवहरूको पनि नियमित सरुवा प्रक्रियाअनुसार जिम्मेवारी परिवर्तन गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार