शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति

कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता हुँदै

चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रस्ताव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २४ कात्तिक, २०८२ मा प्रकाशित
कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता हुँदै
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक २४ :

ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ। आइतबार राति बसेको बैठकले सो नाममा निर्वाचन आयोगमा दर्ता गर्ने सहमति गरेको हो।

पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी गठन गरेर आयोगमा दर्ता प्रक्रिया सुरु गरिने भएको छ। पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहनेछ।

सम्भव भएसम्म आजै नभए भोलि आयोगमा दर्ता गरिने जनाइएको छ । सुमना लगायतका अन्य केही पदाधिकारीहरू पछि दोस्रो चरणमा जोडिने बताइएको छ।हाल पार्टीको केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाउने छलफल जारी रहेको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार