काठमाडौं, कात्तिक १४ :
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले बहुमतका आधारमा सो निर्णय गरेको हो । बहुमतको यो निर्णयप्रति केही नेताहरुले असन्तुष्टी जनाएका छन् ।
रामकुमारी झाँक्री भन्छिन्– बहुमतले माओवादीमा जाने निर्णय गरे पनि हामी सहभागी हुन्नौं
बुधबारदेखि सुरु भएको बैठक माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै सकिएको छ । कतिपय प्रभावशाली नेताहरु यो निर्णयप्रति सन्तुष्ट छैनन्। कतिपयले यो निर्णयलाई लिएर एकीकृत समाजवादी पनि विभाजन हुन सक्ने आकल गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै