शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार शिक्षा

जेनजी आन्दोलनमा त्रिविका ६५२ विद्यार्थीका उत्तरपुस्तिका जले, पुनः परीक्षा लिने तयारी

ती उत्तरपुस्तिका प्रहरी चौकीमा राखिएको थियो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ असोज, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा त्रिविका ६५२ विद्यार्थीका उत्तरपुस्तिका जले, पुनः परीक्षा लिने तयारी
काठमाडौं, असोज २३ :

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्नातक तह दोस्रो वर्षका ६५२ जना विद्यार्थीका उत्तरपुस्तिका जलेपछि विश्वविद्यालयले पुनः परीक्षा लिने तयारी थालेको छ।

गत भदौ २३ र २४ गते राजधानीमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट सञ्चालित आंशिक तथा मौका परीक्षाका उत्तरपुस्तिकाहरू जलेका हुन्।

परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार ती उत्तरपुस्तिका तीन परीक्षा केन्द्रबाट संकलन गरी प्रहरी चौकीमा राखिएको थियो। तर आन्दोलनको क्रममा चौकीमा आगजनी हुँदा ती उत्तरपुस्तिकाहरू पनि पूर्ण रूपमा नष्ट भएका हुन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार