शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

नख्खु कारागारबाट भागेका सन्तबहादुरले गरे श्रीमतीको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ असोज, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मकर तस्बिर ।
काभ्रे, असोज ५ :

नख्खु कारागारबाट भागेका एक कैदीले घर फर्किएर श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङले ३० वर्षीया मनिषाको हत्या गरेका हुन् ।

तीन दिनदेखि वेपत्ता बनेकी मनिषा आज घर नजिकैको बारीमा मृत अवस्थामा भेटिएकी छन् । सन्तबहादुर भने फरार रहेको प्रहरी जनाएको छ ।

सन्तबहादुर कारागारबाट फर्किएपछि मनिषासँग झगडा परेको स्थानीयले प्रहरीलाई जनाकारी गराएका छन् । सन्तबहादुर बलात्कारको मुद्धामा चार वर्षदेखि नख्खु कारागारमा थिए ।  भदौ २४ गते नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछाने छुटाउँदा सन्तबहादुर पनि कारागारबाट भाग्न सफल भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार