शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ भदौ, २०८२ मा प्रकाशित
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
काठमाडौं, भदौ २९ :

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका छन्।

नेपालमा नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ताले राजीनामा दिने प्रचलन रहेको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । ओलीले राजीनामा दिएलगत्तै उनले पनि राजीनामा दिएकोमा आज मात्र स्वीकृत भएर आएको बताए ।

बडालको राजीनामासँगै प्रधानमन्त्री सुशीला कार्कीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गर्न बाटो खुलेको छ ।  प्रधानमन्त्रीले आफूलाई काम गर्न सहज हुने गरी महान्यायाधिवक्ता नियुक्त गर्ने गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार