शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

उपसभामुख इन्दिरा राना रूस प्रस्थान

· मंगलबार, २ असोज, २०८१ मा प्रकाशित
उपसभामुख इन्दिरा राना रूस प्रस्थान
काठमाण्डौँ , असोज २ :

उपसभामुख इन्दिरा राना आज संयुक्त अरब इमिरेट्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ । 

यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने  ‘चौथो युरेसियन महिला फोरम’ मा सहभागी हुने सिलसिलामा उपसभामुख राना त्यसतर्फ जानुभएको हो । 

त्यहाँबाट उहाँ राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ । 

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ ।

उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार