काठमाडौं, भदौ २४ :
जेनजी प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीलाई कुटपिट गरेका छन् ।
प्रदर्शनकारीहरुले बुढानीलकण्ठस्थित निवासमै पुगेर कुटपिट कुटिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो तस्विरमा दुवै जना रक्तामै देखिन्छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?