बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
अर्थतन्त्र

सुन प्रतितोला १२ सय र चाँदी १५ रुपैयाँले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ भदौ, २०८२ मा प्रकाशित
सुन प्रतितोला १२ सय र चाँदी १५ रुपैयाँले घट्यो
काठमाडौं, भदौ ३ :

नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (सोमबार) को तुलनामा सुन प्रतितोला १२ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (सोमबार) सुन एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्दै एक लाख ९५ हजार १०० रुपैयाँ कायम छ । सुनको मूल्य आइतबार प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य २३ सय रुपैयाँ कायम छ । चाँदी आइतबार प्रतितोला २३ सय १० र सोमबार प्रतितोला २३ सय १५ रुपैयाँमा  कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार