शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

संसद् बैठकअघि सभामुखले प्रमुख दलका सचेतकहरुसँग छलफल गर्दै

· आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
संसद् बैठकअघि सभामुखले प्रमुख दलका सचेतकहरुसँग छलफल गर्दै
काठमाण्डौँ , भदौ ३१ :

संसद् बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

सभामुख घिमिरेले अहिले बिहान ११ बजे सिंहदरबारमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूसँग छलफल गर्न लाग्नुभएको हो ।

माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले माओवादी जनयुद्धलाई अपमान गर्न खोजिएको भन्दै सभामुखले  ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार