शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

अर्थ र संसदीय सुनुवाइ समितिको बैठक बस्दै

· आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
samsad-sachibalaya
काठमाण्डौँ , भदौ ३१ :

सङ्घीय संसद् अन्तर्गत आज दुइ वटा समितिका बैठक बस्दै छन् ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

आजको बैठकमा नेपाल धितोपत्र बोर्डको कार्यक्षेत्रसँग सम्बन्धित समितिमा प्राप्त उजुरी माथि छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान नौ बजे  संसदीय सुनुवाइ समितिको त्रिचालिसौँ बैठक बस्दै छ ।

आजको बैठकले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार