शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कला/साहित्य

आर्ट काउन्सिलमा ‘हिमालयन आर्ट्स फेस्टिभल’, १२२ कलाकारको कलाकृति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
आर्ट काउन्सिलमा ‘हिमालयन आर्ट्स फेस्टिभल’, १२२ कलाकारको कलाकृति
काठमाडौं, साउन २४ :

हिमालयन आर्ट्स फेस्टिभल, २०२५ काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल) मा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा १२२ कलाकारका कलाकृतिहरु रहेको इ-आर्ट्स नेपालकी को-फाउन्डर सुजन श्रेष्ठले बताए । उनका अनुसार अगस्त ९ देखि सुरु भएको प्रदर्शनी १४ तारिखसम्म सञ्चालन हुनेछ । उनले भने, ‘यसमा प्रदर्शनीमा १२२ जना आर्टिस्ट हुनुहुन्छ । आजदेखि १४ तारिखसम्म चल्छ ।’

श्रेष्ठका अनुसार प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी एक किसिमको उद्यमशीलता प्रोत्साहनका रुपमा सञ्चालन गरिएको उनको भनाइ छ । ‘बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्छ । यो एक किसिमको उद्यमशीलता प्रोत्साहनको रुपमा रहेको छ,’ उनले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार