शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु,५० जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु,५० जना घाइते
कैलाली, साउन २४ :

गए राती कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने  ५० जना घाइते भएका छन्।

गए राति करीब ११ बजे भएको झडपका क्रममा  धनगढी–४ का भरत चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

के कारणले घटना भएको त्यस्को विस्तृत  विवरण आउन बाँकी छ। घटनाबारे छानबिन भइरहेको जनाइएको छ ।

बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच झडप भइरहेको बताईको छ ।

 कारागारको ‘ए’ र ‘बी’ ब्लकका कैदीबन्दीबीच कुटाकुट भएको हो । विगत केही समयदेखि कैलाली कारागारमा दुई समूहबीच झडपका घटना भइरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार