शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

खुकुरी प्रहार गरी दाजुले गरे भाइको हत्या

· शनिबार, १७ साउन, २०८२ मा प्रकाशित
खुकुरी प्रहार गरी दाजुले गरे भाइको हत्या
ताप्लेजुङ, साउन १७ :

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । घरायसी विवादको क्रममा २२ वर्षीय मनकुमार विश्वकर्माले २० वर्षीय भाइ रोशन विश्‍वकर्माको  खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पेटमा खुकुरी लागे भाइको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बूले बताएका छन्।  खुकुरीसहित पक्राउ परेका मनकुमारमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार