शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

सदस्य सचिवमा नियुक्त लामाले गरे पदभार ग्रहण

· शुक्रबार, २९ भदौ, २०८१ मा प्रकाशित
सदस्य सचिवमा नियुक्त लामाले गरे पदभार ग्रहण
काठमाण्डौं, भदौ २९ :

बागमती प्रदेश खेलकुद विकास  परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएका दिपक लामाले पदभार ग्रहण गर्नुभएको छ ।

हेटौडास्थित परिषद्को कार्यालयमा लामाले आज पदभार ग्रहण गर्नुभएको हो ।

सो अवसरमा वाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले लामालाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।  

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार उहा सदस्य सचिवमा नियुक्त हुनुभएको हो ।  लामा उसुका अन्तराष्ट्रिय रेफ्री तथा नेटबल संघका महासचिव हुनुहन्छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार