शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, साउन १५ :

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ८०० सय रुपैयाँले घटेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९३ हजार ६०० सय रुपैयाँ कायम छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँ थियो । मंगलबार भने सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढ्दै २२ सय ७० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी हिजो (बुधबार) भने प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको  थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार