मोरङ, भदौ २९ :
कोशी प्रदेशमा सरकार विस्तार भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका मन्त्री र राज्यमन्त्रीहरु थप गरी सरकार विस्तार गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएपछि खाली रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा खगेनसिंह हाङ्गाम, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सदानन्द मण्डललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी भौतिक पुर्वाधार विकास राज्य मन्त्रीमा भूमिप्रसाद राजवंशीलाई नियुक्त गरिएको छ ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रम बीच नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराउनु भयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’