काठमाडौं, साउन १४ :
पार्टी अध्यक्षबारे निर्णय लिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला अहिले जारी छ । मध्य बानेश्वरमा जारी भेलाले अनुशासन समितिले गरेको कारबाहीलाई अनुमोदन गराउने तयारी छ ।
अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायत सहभागी छन् ।
रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगलाई गराइसकेको छ । रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।
अनुशासन समितिले गरेको कारबाहीलाई राष्ट्रिय भेलाले अनुमोदन छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
थप समाचार