शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुन प्रतितोला १४०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
सुन प्रतितोला १४०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ !
काठमाडौं, साउन १४ :

नेपाली बजारमा आज (बुधबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँ कायम छ । सुन मंगलबार प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै २३ सय १० रुपैयाँ कायम छ । चाँदी मंगबार प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको थियो ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार