शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घट्यो, यस्तो छ बजार भाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घट्यो, यस्तो छ बजार भाउ
काठमाडौं, साउन ८ :

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।

उसो त हिजो (बुधबार) अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २१ सय रुपैयाँले बढेको थियो । महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहीबार) भने एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घट्दै २३ सय ३५ रुपैयाँ कायम छ । हिजो (बुधबार) चाँदी प्रतितोला २३ सय ५० रुपैयाँमा  कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार