शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र कर्पोरेट

मुक्तिनाथ दर्शनको साधारणसभामा वार्षिक प्रतिवदेन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ असार, २०८२ मा प्रकाशित
मुक्तिनाथ दर्शनको साधारणसभामा वार्षिक प्रतिवदेन
काठमाडौं, असार २८ :

मुक्तिनाथ दर्शन लिमिटेडको आव ०८०/८१ को प्रारम्भिक साधारणसभामा अध्यक्ष अरुणकुमार सुवेदीले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सरकारको नेतृत्वमा बारम्बार हुने परिवर्तन, कार्य जटिलता, कानुनी अस्पष्टताका कारण लक्ष्यअनुसार आफूहरु अघि बढ्न नसकेको गुनासो गरे ।

उनले २५० मिलियन डलरभन्दा माथिको परियोजना जानुपरे नेपालमा त्यसलाई अघि बढाउने कुनै संस्था नरहेको गुनासो पनि गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार