शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

उपसभामुख रानालाई राजीनामा दिन सत्तारुढ दलहरुको आग्रह

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
उपसभामुख रानालाई राजीनामा दिन सत्तारुढ दलहरुको आग्रह
काठमाडौँ-, भदौ २६ :

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजिनामा दिन सत्तारुढ दलहरुले आग्रह गरेका छन ।

उपसभामुख रानाले केही बर्ष पहिले उपसभामुखको निजी लेटरप्याड प्रयोग गरी केही युवाहरुलाई अमेरिकाको भिषाका लागि शिफारिस गरेको तथ्य फेला परेको थियो । 

रानाले अमेरिकाको भिषाका लागि असान्दर्भिक व्यक्तिलाई भिषाको लागि सिफारिस गरेको भन्दै संसदको राज्य व्यवस्था समितिमा उजुरी परेको थियो । 

राज्य व्यवस्था समितिको उजुरीको आधारमा सत्तारुढ दलहरुले मार्ग प्रशस्त गर्न आग्रह गरेको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सक्रियन्यूज डट कमलाई जानकारी दिनुभयो । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार