शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद स्वास्थ्य

खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता 

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता 
काठमाण्डौँ , भदौ २६ :

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबीच खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षण गर्ने  त्रिपक्षीय सम्झौता भएको छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा खेलाडीलाई स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको शुभारम्भ गरिएको छ ।

काठमाडौँ बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा प्यारा ओलम्प्किमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निशुल्क स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको  शुभारम्भ गरिएको हो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार