शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा र राप्रपाले गरे बहिष्कार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा र राप्रपाले गरे बहिष्कार
काठमाडौं, असार १४ :

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दा विपक्षी दुई दल रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गरे ।

प्रधानमन्त्री ओलीले बोल्ने समय पाएलगत्तै ती दुई दलका सांसद बैठकबाट बाहिरिएका हुन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आज शनिबारदेखि हुने स्पेन भ्रमणबारे जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार