शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

वायुसेवा निगमले केही समय टरिगाउँमा शुक्रबार मात्रै उडान भर्ने

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
वायुसेवा निगमले केही समय टरिगाउँमा शुक्रबार मात्रै उडान भर्ने
दाङ, भदौ २५ :

नेपाल वायुसेवा निगमले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ ।

गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान भर्ने निर्णय गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनुभयो । 

निगमको एउटा जहाज  ‘ग्राउन्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।

हप्तामा सातै दिन उडान भर्ने कुरा भएपनि निगमसँग एउटा मात्रै जहाज भएकाले अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा भएको उहाँले बताउनुभयो ।

अहिले निगमको जहाज प्रत्येक शुक्रबार दिउँसो १२ः ०० बजे टरिगाउँ जाने र १२ः २० मा फर्किने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार