शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

नयाँ छावाको नाम विनम्रकली राखियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० असार, २०८२ मा प्रकाशित
नयाँ छावाको नाम विनम्रकली राखियो
चितवन, असार १० :

चितवन राष्ट्रिय निकुञ्जमा  जन्मिएको नया छावाको नामाकरण गरिएको छ ।

निकुञ्जको हात्ती प्रजजन केन्द्रमा रहेको तिर्थमानकलीले गत जेठ ३० गते तेश्रो सन्तानलाई जन्म दिएकी थिईन ।  तेश्रो सन्तानको नाम  विनम्रकली राखिएको छ ।  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले  नामाकरण गरेका हुन् । हात्ती जन्मिएको १२ दिनको दिन न्वारन गरि नामाकरण गर्ने चलन रहेको  छ ।

केन्द्रमा अहिले  ६७ वटा हात्ती जन्मिएको रेकर्ड राखिएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार