शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

लमजुङको सुन्दरबजारमा आगोलागी, करौडौको क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ जेठ, २०८२ मा प्रकाशित
लमजुङको सुन्दरबजारमा आगोलागी, करौडौको क्षति
लम्जुङ, जेठ ३१ :

लमजुङ सुन्दरबजार नगरपालिका ६ स्थित बरेटारमा गएराती भएको आगोलागी नियन्त्रणमा आएको छ ।

गएराती करीब  ११ बजेर ५५ मिनेटमा गोबिन्द बोहोराको घरमा बिद्युत सट भई आगोलागी भएको हो । जस्ताको छाना भएको दुईतले घर पुर्ण रुपमा नष्ट भएको छ । आगोलागीबाट कुनै मानबिय  क्षति भने भएको छैन ।

आगोलागीबाट करोडौंको क्षति भएको  छ । आगोलागिबाट भएको  क्षतिको एकिन बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार