शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

प्याराग्लाइडिङबाट खसेका चारै जनाको सकुशल उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
प्याराग्लाइडिङबाट खसेका चारै जनाको सकुशल उद्धार
कास्की, जेठ २८ :

पोखराको फेवातालमा दुई वटा प्याराग्लाइडिङ खसेको छ ।  पोखरा-१८ खपौंदीस्थित तालमा आज दिउँसो ३ बजे अचानक चलेको हावाहुरीका कारण अनियन्त्रित भएर दुई वटा प्याराग्लाइडिङ खसेको हो।

दुर्घटना हुँदा तालमा खसेका  दुई  भारतीय यात्रु र दुई नेपाली पाइलटको उद्धार गरिएको छ । भारत बनारसका ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल, पाइलट काभ्रे धुलिखेलका ३० वर्षीय मिलन शाह र पोखरा लेकसाइडका २८ वर्षीय विकास अधिकारीको सशस्त्र प्रहरीको गोताखोरले घटनाको २० मिनेटमा नै उद्धार गरिएको छ।  

दुर्घटनामा परेका चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार